दूतावासको पत्र बिना श्रम स्विकृत नहुने

युएई – घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल जाँदा नेपाली दूतावास युएईबाट पत्र नलगेमा श्रम स्विकृत नहुने भएको छ। नेपाली दूताबास युएईले आइतबार एक विज्ञप्ति जारी गर्दै युएईमा कार्यरत घरेलु कामदारहरुलाई श्रम स्विकृतको लागि नयाँ नियम बारे जानकारी गराएको हो। नियम कार्तिक १ गते बाट लागु हुने दूताबासले विज्ञप्तिमा जनाएको छ … Continue reading दूतावासको पत्र बिना श्रम स्विकृत नहुने